
vten - manchhe khattam كلمات أغنية
ओए nani केछ तिम्रो हाल खबर
तिमी सन्चै छो होला तेस्लाइ बाल नगर
तेस्ले देको पिडा हरु न राख तिम्रो मनमा
तेस्लाइ बिर्सिदेउ अब
आफू लाई खुसी बनाउ
खासमा भनु पर्दा तिमी साचो थेउ
किन तेस्लाइ तिम्ले चोखो माया देउ
मोज गरो होला कम्तीमा एक बर्ष
माया को सातो चाहान्थो तिम्लाइ सेक्स गर्न
भन्थेउ मेरो इच्छा बिपरित न गर मस्ती
तर तेस्ले गर्थियो तिम्लाइ जबर्जस्त
तिमी रुन्थेउ कराउ थिएउ झार्थेउ तिम्ले आँसु
तेस्लाइ त बाल मोज मास्ती तेस्ले पाथ्यो
बिर्सिन्थो अरु बेला सम्झिन्थो सेक्स चाइदा
माया को नाटक गरेर उठायो तिम्रो फाइदा
था थियो जे गर्दै थियो त्यो हो गलत काम
माया गर्नु पर्ने तेस्ले गर्त्यो बलात्कार
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
त मान्छे खतम
त मान्छे खतम
जैले पनि झुठो खान्थो कसम
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
तेस्लाइ तिमी देखेर लास बोर
जसरी भए पनि तिम्लाइ छोडनु थियो
अनि तेस्को मनले तिम्लाइ सम्झन कम गर्त्यो
किन कि तेस्लाइ पनि अर्को केटी मन पर्थो
त्यो केटी ले पनि तेस्लाइ मन पराउथो
तिम्रो हैन तेस्लाइ त्यो केटी को सम्झना आउथो
तिम्ले फोन गर्दा तिम्रो फोन कत्दिन्थो
तिम्रो नम्बर अरु केटा हरु लाई बाढदिन्थो
पट्याउ मोज हान गफ कल गरि लो
सताउथे होला नि तिम्लाइ बल्फ कल गरि
त्यो चि अर्को केटी सग मख्ख परि
जान्थो बसन्तपुर चटक्क परि
मसस्क मस्किदै त्यो केटी सग डेट मा
तिमी चाहान्थो त्यो सग भेट्न्
भन्या त्येउ धेरै कुरा गर्नु छ
पागल भा छु बाच्नु कि मर्नु म
चुप जा सुकै जा जे सुकै गर बाच्न मन लाग्ये बाच नत्र झुन्डिएर मर
एति कुरा भन्दै छु नगर धरै किच किच मर्न मन लाग्यो तेसो भए बीस पि
तेसो न भन म मर्छु तिमी बिना
खुशी भै बाच्न चाहान्छु जिन्दगी मा
तर तिम्रो कुरा बाल त्यो हुन्त्यो आफ्नु धुनमा
ब्यास्त हुने गर्थो त्यो केटी सग घुम्न
तर तिम्ले जस्तो माया का गर्थी र तेस्ले
तेस्को सोच रहेछ त्येस्को भावना सग खेल्ने
तेस्तो हुन पुग्यो त्यो केटी तेस्लाइ पचेन
माया र झुठो प्रेम मा फसेर
आज टाउको मा हात राखी थच्क बसेर
तिम्लाइ सम्झिदा तेस्को आँसु तपक्क खस्या छ
त्यो केटी रहिछ माल
तेस्लाइ दिन छोडि बाल
तेस्ले बल्ल बुझ्यो त्यो केटी को चरीत्र चाल
त्यो खतम थियो
थियो निकै मूर्ख
तिम्लाइ सम्झेर किन आज त्यो रुन्छ
के पायो र तेस्ले तिम्रो शरीर सग खेलेर
मर्न मन लाग्यो रे तेस्लाइ घाटि मा डोरी बेरेर
كلمات أغنية عشوائية
- lolene - even angels cry كلمات أغنية
- soraya hama - ce que je pense كلمات أغنية
- luis eduardo aute - pasaba por aqui (directo cordoba) كلمات أغنية
- p!nk - split personality كلمات أغنية
- bazoo - drakkar كلمات أغنية
- gil hockman - a long way home كلمات أغنية
- ronald carlton bass - what people don't know كلمات أغنية
- s god - cld كلمات أغنية
- kenny chesney - hemingway's whiskey كلمات أغنية
- beto pasillas - marlene كلمات أغنية