
vten - laure ko fashion كلمات أغنية
ऐ, लाहुरे दाई
के हो कान्छी?
लाउरे fashion कस्तो रे?
आ, त्यसता जाबा
हाँहाँ, ल भनु त?
ल-ल
लाउरेको, रेलीमै, fashion नै राम्रो
रातो रुमाल, बेलीमै, खुकुरी भिरेको
लाउरेको, रेलीमै, fashion नै राम्रो
रातो रुमाल, बेलीमै, खुकुरी, खुकुरी, खुकुरी—
लाउरीनी मसँग मस्क्क मस्किँदै, टस्क्क बसिदिँदै छेउमा
स्याउ जस्तो गाला र सुन्तला ओठमा, टोकेर मोई खान देउन
तिमीलाई भेट्न भनेर आइपुगे पल्टनबाट म गाउँमा
उध्रेको चोली लगाएर मेरो यो काखैमै बस न, आउन
अलि एता-एता (लाउरेको, एता-एता), आउन एता-एता (एता-एता)
म हुँ तिम्रो लाउरे (तिम्रो लाउरे), म हुँ तिम्रो केटा (तिम्रो केटा)
आउन एता-एता (लाउरेको, एता-एता), अलि एता-एता (एता-एता)
मेरो काखैमा बस न (काखैमा बस न), आउन एता-एता, च्यइट-च्यइट
पतलो कम्मर मेलेको body, देख्दै छु अपसरा धर्तीमा पनि
मोटरमा चढि सन-न-न घुमैला हामी सिन्धुलीगढी
तिम्रो नै त्सविर हेरेर बस्छु म; हग्दा, मुत्दा, चर्पीमा पनि (चर्पीमा पनि)
yeah, (लाउरेको) भइराछु झ्याप हान्दिन rap, आज चाही दोहोरी सुन
यो तिम्रो लोभ लाग्दो जवानीले मलाई लाग्यो मोहनी तुना (ऐ, हो र?)
तिमी छौ साथ लाग्दैन लाज, हाल्का फोहोरी छ म
लौ, तान्दिन मन लाग्यो मलाई त तिम्रो त्यो उध्रेको चोलीको टुना
ऐ, कान्छी, सुन-सुन (सुन-सुन), ऐ, कान्छी, सुन-सुन (सुन-सुन)
म हुँ तिम्रो लाउरे (तिम्रो लाउरे), तिम्रो सोल्टा हु म (सोल्टा हु म)
आउन एता-एता (एता-एता), आली एता-एता (एता-एता)
मेरो काखैमा बस न (बस न), आउन एता-एता, च्यइट-च्यइट
लाउरेको—च्यइट-च्यइट
(ल है) रातो रुमाल, रेलीमै, खुकुरी भिरेको
كلمات أغنية عشوائية
- døves & wicca phase springs eternal - kill me كلمات أغنية
- nile - negating the abominable coils of apep كلمات أغنية
- tv·2 - en mand og hans hund كلمات أغنية
- azizi gibson - goodbye كلمات أغنية
- meghan trainor - dance until we die كلمات أغنية
- ricky warwick - the road to damascus street كلمات أغنية
- mc mantra - perfect crime كلمات أغنية
- apolo - não vacila كلمات أغنية
- mc - insane كلمات أغنية
- wuem enceha - dtsp كلمات أغنية