
vten - gau tirai كلمات أغنية
intro
yeah, ay
yeah
verse
अधूरो सपना, पूरा गर्न खोजेँ रहरलाई
खाते जिन्दगी, सास जाओस् मेरो सडकमै
जे मैले गऱ्याथेँ, बिर्सेर नि त्यस्तो नगर्, भाइ
सिधा भएर देखा, मान्दिन म गलतलाई (मान्दिन, मान्दिन)
छुइन म राम्रो, नहोस् कसैको मजस्तो दाइ (ah, yeah)
पहिला झन्डै हान्याथेँ मैले आफ्नै brother लाई knife (knife, f_ck)
म किन्छु अढाई लाखको जुत्ता, छ लाखको बाइक (mm)
तर खोइ त मेरो बाउको गतिलो चप्पल र पाइन्ट? (yeah)
verse
सबभन्दा बढी माया पाएँ, तर घमन्ड गरी हेला (yeah)
हुर्केको जङ्गलटोलमा, तर पछि भएँ म बेपत्ता (f_ck)
जे गर्दा नि त्यै खतरा जहिल्यै, hip_hop हेडफोनमा
लफडा गरेर पिटाइ पनि wild खाको छु यही टोलमा (माचिक्ने)
आज चाहन्छु म बोल्न (yeah) भित्री मनका भावना (uh)
सधैँभरि खुसी राख्न म चाहन्छु तिम्लाई, मेरी आमा
जुनी_जुनी रहोस् (yeah) सधैँ मेरो साथमा तिम्रो छाया
किनकि म फेरि आज घर छोडेर हिन्न लाग्या
verse
यस्तै त हो नि, bro (yo, bro), जिन्दगीको अस्तित्व
कोही पनि छैन धनी, न यहाँ कोही गरीब होओस्
सबैजना बाँचिराछ, वरिपरि हेर् न अनि पो
सजिलो लाग्छ जिन्दगी, छैन केही नमीठो
“सक्दिन” भन्दिन म, जे पनि गर्ने हो
गरेरै बाँचिराको छु म, हैन नि गफ देको
मेरो चहलपहल देखेर कति जना frustrate भो
अरूको बाल भएन, आमाबाउचाहिँ trusted हो
bridge
थाहा छ, पचाउन नसक्नेले hate गर्छ (गर्छ)
जाँठा, सिधै मुख छाड्देँ मैले स्टेजबाट
rap तैँ हान्, मेरो करोडौँको व्यापार छ
फेरि मैले जे गऱ्यो पर्छ तँलाई त्यही गर्न
verse
डेढ वर्ष भयो मैले बिजिनेस सुरु गरेको अर्को (yeah)
धेरै ठक्कर खाँदा_खाँदा मुटु भइसक्याछ खस्रो
माया लाग्छ सबको, चित्त दुख्ने (yeah) हो कि भन्ने डर भो
कहिलेकाहीँ पोल्छ मेरो मुटु चर्को नुन छर्केजस्तो (mm)
त्यसपछि खान्छु म रक्सी, तान्छु मलेखुको सर्को (mm)
पटट गेडा पड्क्यो, गाँजा तान्ने बेला भाको
चुरोट खस्यो जेठाबाको, तान्न पऱ्यो, ले त, बाबु
के छ, दाजु? सँगै बसेर खाइदिम् न त एक सेट दारू, yeah
chorus
यस्तै छु नि फेरि, म त जहिले पनि chill (chill)
धेरै खाए पागल, थोरै खाए गतिशील
बस्न मन थियो मलाई गाउँतिरै अलिक दिन
तर दुस्मनहरू टन्नै, गर्नैपर्ने भाछ k!ll
outro
yeah
rip, yb, man
كلمات أغنية عشوائية
- susagep - мюсли 20 (muesli 20) كلمات أغنية
- grumpster - wither كلمات أغنية
- erin cald - fluorescent lights كلمات أغنية
- amaranthe - breaking the waves كلمات أغنية
- ihatemed - dubai كلمات أغنية
- jaya - ang aking pamasko كلمات أغنية
- job for a cowboy - into the crystalline crypts كلمات أغنية
- muchi - post كلمات أغنية
- robert haynes iii - dramatic endings كلمات أغنية
- maria becerra - lady madrizzz (remix) (part. céro) كلمات أغنية