
vten - galli sadak كلمات أغنية
[lyrics for “vten _ galli sadak” in nepali]
[chorus]
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यै नर्क जान्छ
मेरो बानी ब्यहोराले यहाँ सब कुरा फरक पार्छ
जव हान्नथाल्छु rap, एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
[verse 1]
कसैलाई मद्दत मागेन, लागे म आफ्नै बाटोमा
wantedमा छ रे मेरो नाम पत्रिकाले खबर छापेछ
त्यसको केही मतलब लागेन
हेर्दिन समाचार म
ईन्काउन्टर हान्ने सोचि राछस मुजि खबरदार त
इज्जत गर भेट्लास् (भेट्लास्) फेरि
मेरो ग्याङ छ नेपाल भरि
तॅ जस्तो हैन म हिँड्छु सबैलाई राम्रो ब्यबहार गरि
केटाहरू सब भेज्जा छ नि
मेरो ग्याङ छ नेपाल भरि
राई, लिम्बु, तामाङ, मगर, गुरुङ, नेवार धरि
मुजि हेर, म जादिन जेल
मलाई खेल्नुछैन त्यो कवाडी सरकारी राजनीति खेल
ह, खाते आफूलाई त्या राखेर हेर
मलाई के ल्याङ हान्छस मैले चाहे भने उल्टै तँलाई हाल्दीन्छु जेल
[verse 2]
चुपचाप लागी बस्दिछ म, पुगिसक्यो मलाई मस्ती गर्न
गाँजा गोटी साथामा रक्सी टन्न, मत चार्जमा हिन्दैथे अस्ति सम्म
छप्किसंग मस्ती गर्न, हिन्दैथे गजेडी जंकी तालमा
यस्तै हो खातेको परिभाषा , म हल्लीदै निस्कन्थे गल्लीबाट
सल्किराछ गाँजा र पोलेनको धुवाँले दिमाग चल्दिराछ
भेजा साइको अतिभाछ, ज्यान सुकेर जिउ हड्डिमात्र
लगाछ महँगो घडि हातमा
के बितिराछ घरपरिवारमा केहि थाछैन त्यसैले दिक्क लाग्छ
मन लाग्दैन यो कुरा सम्झिराख्न
[bridge]
छोडिसके मैले गाँजा फुक्न गोटीच्यापन
केटाहरूले भन्छ तॅलाई cops ले खोजिराछ
rap हान्छस तर किन बेसी बोली राछस्
होस्गर केटा नत्र तैले गोली खान्छस्
[verse 2]
अपराधी सरकारले पाल्या छ
भात खुवाउदै मजाले राख्याछ
बिग्रेको समाजको दोस मेरो टाउकोमा खन्याउदै हाल्याछ
के गर्न खोजेको थाछैन
जेल हाल्याछ मलाई समातेर
के फाइदा छ र मलाई यहाँ निर यो बिग्रिसकेको समाज बिगारेर
मेरो टाउकोमा लाग्याछ दस वटा केस (केस)
मलाई मन पर्दैन त्यो गाढा निलो कलरको dress (dress)
मेरो जिन्दगी खाते जस्तो भाछ सक्छस् भने मुजि हेर (हेर)
आफ्नै घरमा डर लाग्छ आजकल समस्या हुँदैछ धेर (धेर)
हेर, सपनाहरू धेरै छ नि, जान न दिन हुन्न खेर पनि
काम छैन या लाटा जस्तो ट्वाल्ल पर्दै परि हेरेर नि
तॅ छस लक्षको धेरै नजिक, हुनेछ अवश्य तेरो नै जित
दाईहरूले केही गर्याछ भाई, त्यो इतिहासलाई त हेरेर सिक
[chorus]
जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ
मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ
जव हान्नथाल्छु र्याप एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
[outro]
जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ
(जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ)
मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ
(मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ)
अपराधी हिँड्छ खुलेआम यहाँ बलात्कार छ
(अपराधी हिँड्छ खुलेआम यहाँ बलात्कार छ)
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
(किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट)
كلمات أغنية عشوائية
- urbandub - the fight is over كلمات أغنية
- venke knutson - scared كلمات أغنية
- taken to the sky - death brings life to daisies كلمات أغنية
- virgin steele - nepenthe (i live tomorrow) كلمات أغنية
- urban dance squad - mental floss for the globe كلمات أغنية
- vaughn monroe - all through the day كلمات أغنية
- tanya janca - damn friend كلمات أغنية
- vic mignogna - the great pretender كلمات أغنية
- ultraphonic - grace كلمات أغنية
- vega 4 - let go كلمات أغنية