kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

utam chettri - yaad كلمات الأغنية

Loading...

धेरै भै सक्यो
तिमीलाई मैले न भेटेको
मेरो यी आँखाले

तिम्रो अनुहारलाई खोजेको
मेरो हातले
तिम्रो हातलाई खोजेको
यो मुटुले
तिम्रो अंगालो रोजेको

धेरै धेरै भै सक्यो
हामी हिंडने त्यो बाटोमा
म एक्लै हिंडेको
धेरै धेरै भै सक्यो
तिमी कहिले आउछौ भनेर
म पर्खि बसेको

तिम्रो यादमा
दिन ढल्दै छ
एकै दिन पनित
वर्षौ लाग्दछ
तिम्रो यादमा
निदाउना गारो छ
आँखा बन्द गर्दा
तिम्रो मुहार आउद छ
तिम्रो याद मा
यो रात बित्दैछ

धेरै भय सक्यो
आवाज तिम्रो मैले न सुनेको
मेरो कान चाही
दिन दिनै धेरै नै तर्पेको
क तिमीलाई पनि
हुन्छ कि कहिले कहिँ येस्तो
फर्की तिमी आउन
भूली सारा बितेको कुरा

धेरै धेरै भै सक्यो
हामी हिंडने त्यो बाटोमा
म एक्लै हिंडेको
धेरै धेरै भै सक्यो
तिमि कहिले आउछौ भनेर
म पर्खि बसेको

तिम्रो यादमा
दिन ढल्दै छ
एकै दिन पनित
वर्षौ लाग्दछ
तिम्रो यादमा
निदाउना गारो छ
आँखा बन्द गर्दा
तिम्रो मुहार आउद छ
तिम्रो याद मा
यो रात बित्दैछ

كلمات أغنية عشوائية

كلمات الأغاني الشهيرة

Loading...