
uniq poet - jagisake كلمات أغنية
[chorus]
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
[verse 1]
मेरो देश नेपाल मेरो पहिचान
चाहे जतिसुकै जाम, जे सुकै गरिखान
माटो ले मागे दिन तयार छु बलिदान
मै चुप बसे भने के होला परिणाम
प्राथना गर्छु अर्को बुद्ध जन्मियोस्
हैन भने युवा शक्ति जनयुद्ध जन्मियोस्
यो कलमको धार ले तेरो घाटी रितियोस
सिद्धान्त मिल्ने दुई दर्जन साथी भेटियोस्
अनि शुरु हुन्छ कब्जा
बालेन ले भोट, साकारले ल्याउँछ कट्टा
फेरिन्छ सत्ता, त भत्ता खाने गद्दार को गद्दीमा बस्दा
विशुद्ध अराजकता अनि आउँछ मजा
[chorus]
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
[verse 2]
इनारको राजनीति मासिदिने युवा हु म
हिटर ताप अनि युवाको नै कुरा सुन
ई बूढा झोलेहरुलाई पार्टी नै देउता
तर इतिहास लेख्न काफी छ एउटा
स्वतन्त्र
पच्दैन राजनीतिको गन्ध
स्वतन्त्र
गफ हाक्दैमा देश कसरी बन्छ
स्वतन्त्र
साथमा दुई हात, केही गर्नु मन छ
देब्रे पञ्जा मुट्ठी अनि दाईने मा कलम छ
यो गीत हैन, गीता हो
मैले सिकाको पाठले हरेक अर्जुनको बाड सिधा होस
निभावस हरेकले आफ्नो भूमिका
गर्व होस् आफ्नो भूमिमा
अनि ई भ्रष्टहरु शूलीमा
[chorus]
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
जागी सके युवा जोस जति
मेरो देश बिरामी, हामी नै ओखती
كلمات أغنية عشوائية
- kobra and the lotus - specimen x (the mortal chamber) كلمات أغنية
- lojique - broken كلمات أغنية
- danny elfman & the citizens of halloween - making christmas كلمات أغنية
- sansar salvo - ateş كلمات أغنية
- mulehead - i wish you were a radio dj كلمات أغنية
- jon herington - fabulous كلمات أغنية
- gasellit - lumi كلمات أغنية
- the dear hunter - middle ground كلمات أغنية
- 3 composers - biar cinta mengerti كلمات أغنية
- pitbull & j balvin - hey ma (remix) كلمات أغنية