
uniq poet feat. beatsbyhype - ielts ma 7 كلمات أغنية
ए ल म्या! ह्यात्तेरी ९ बजिसके छ यार
सुत्या_सुतै भए छ यार
काम पो जानु छ यार
ओई केटा हो! म,म हिडीहाले हैं?
मेरो लागि राती खानेकुरा चाहि राख्दे नी, जे भए नी हुन्छ
ल म चाहि गए
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
कामबाट फर्कदा last train छुट्यो
taxi driver ले पैसा धुत्नु सम्म धुत्यो
पसिना छुट्यो मुख धोए चिसो पानी ले
दुःख पाए dollar लाई convert गर्ने बानीले
सोचको भुमरी मा निउरिदै हिड्यो
सपना बाट न त बिउतिनै मिल्यो
काम गर्दा गर्दै अस्ति जिऊ निदाई दियो
भाको जति पैसा पनि uni लाई तिर्यो
अब तिमी नै, के गरु भन?
नेपाल कै घर को खाटमा मस्त सुत्ने छ मन
बरु चाहिएन धन,के लानु मरिकन?
one life to live
imma do what i wanna
तर फेरी त्यही पैसाको कुरो छ
20 lakh उडाइसके फर्के भने डुब्यो त
त्यही भएर काम गर्छु म मरेर
पैसा कमाउन आको छोरो रीणमा दुब्यो ल हेर
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
फलानो को छोरो usa मा गाडी चढ्छ
फलानो की छोरी को sydney मा घर छ
पैसा मै रहेछ जिन्दगी को अर्थ
खर्च माथि खर्च माथि खर्च माथि खर्च
तर जे छ ठीक छ जीवन यसरी बित्छ
साहुको किच_किच र पढाई को भार ले दिक्क
बरु जान्छु आज club तिर
friday night हेर हामी लाई मस्ती छ
कपाल कोरेर dance floor मै छिरे म
glass टिप्ने नेपाली केटो ले मलाई चिनेछ
सान दिएर, भाऊ खोज्दै हिडे, अ
monday to friday दिउसो restaurant को dj म
काम को payment अझै छ बाकी
आजकाल निद्रा लाग्दैन राती
चुरोटको बट्टा $20 माथि
यै नै मेरो एक मात्र साथी
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
ielts मा ७ क्या बात
visa हान्न साथ
म त उडे राता_रात
तर, वास्तवमा भाग्यले हान्यो लात
भाडा हान्दा हान्दा गलिसक्यो मेरो हात
ल म्या! यसको नी visa लागेछ?
एक call हान्दि हाल्नु पर्यो
h_llo! ओई तेरो visa ला हो?
ल ठीक छ,ठीक छ
आईज ढुक्क लाएर आईज
यहाँ केटाहरु पनि छ
संगै बसौला काम_साम खोजिदिन्छु
ढुक्क भएर आईज
अ! हुन्छ, हुन्छ
सब मिल्छ हौ
अ! बरु आउदा खेरी दुई चार बट्टा
यसो surya चुरोट चहि लिएर आ है
كلمات أغنية عشوائية
- steven aveledo - ni una lagrima mas كلمات أغنية
- p.o.d. - youth of the nation (live) كلمات أغنية
- newstile - tnt كلمات أغنية
- quarterflash - paint it blue كلمات أغنية
- javelin - mesa springs كلمات أغنية
- comida para llevar - olé كلمات أغنية
- wave williams - running to ruling كلمات أغنية
- vesania - of bitterness and clarity كلمات أغنية
- ose - fire كلمات أغنية
- londrelle - life in the matrix كلمات أغنية