udit narayan - malai tei lali maan parcha كلمات الأغنية
[chorus]
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
हो, मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
[verse 1]
भिजी सकेँ म, हो, हम्म
सुस्तरी_सुस्तरी, हो, हम्म
भिजी सकेँ म सुस्तरी_सुस्तरी तिम्रो नै मायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा
[chorus]
मलाई त्यही लाली मन पर्छ
तर त्यही बानी मन पर्छ
[verse 2]
सिरैमा तिमीलाई, हो, हम्म
राखेर माया, हो, हम्म
सिरैमा तिमीलाई राखेर माया जिन्दगी काट्नेछु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
[pre_chorus]
तर त्यही बानी मन पर्छ
तर त्यही बानी मन पर्छ
[chorus]
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
[bridge]
फकाको होकी, फुस्लाको होकी
झुटो तारिफ गर्यौ की
यो जोवन पाउन मोहनी छर्यौ की?
मोहनी छर्यौ की?
[pre_chorus]
तर त्यही बानी मन पर्छ
तर त्यही बानी मन पर्छ
हो, मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
كلمات أغنية عشوائية
- franco de vita - será كلمات الأغنية
- the highwaymen (folk) - one for the money كلمات الأغنية
- lil drugsboy - bad life كلمات الأغنية
- zay billi - life great كلمات الأغنية
- neko fuzz feat. barbasauce - blackout كلمات الأغنية
- puck van ruler - onderwater كلمات الأغنية
- lance perrier - cathartic كلمات الأغنية
- marielle kraft - portland كلمات الأغنية
- menthol - dry heaves (of the well-adorned) كلمات الأغنية
- albertpulse - fata din vis كلمات الأغنية