kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

udit narayan - kahile timro كلمات أغنية

Loading...

कहिले काहीँ मनका कुरा, हाम्लाई पनि भन।
ढुँगा मुढा हैन होला, हाम्रो पनि मन।
दर्पण छायाँ, हेरीहेरी नानी, गयो जोवन।…२

कति चोटी ढाँटीसक्यो, दर्पणले तिम्लाई।…२
अझ कति सोध्यौ नानी, आफ्नो रुप उनलाई।…२
हामीलाई पनि सोधी हेर।…२
के छौ तिमी, हाम्रो लागी।
दर्पण छायाँ, हेरीहेरी नानी, गयो जोवन।…२

संसारलाई तिम्लाई हेरोस, तिम्ले संसार हेर।…२
धेरै धेरै पाउने छौ, तिम्ले त्यति खेर।…२
ब्यर्थै फाल्यौ जोवन किन।…२
घरको चारै भित्ता कुरी।
दर्पण छायाँ, हेरीहेरी नानी, गयो जोवन।…२

कहिले काहीँ मनका कुरा, हाम्लाई पनि भन।
ढुँगा मुढा हैन होला, हाम्रो पनि मन।
दर्पण छायाँ, हेरीहेरी नानी, गयो जोवन।…२

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...