
udit narayan & deepa jha - suna bhanana كلمات أغنية
[chorus: udit narayan & deepa jha]
सुन, भन न, जुन हेर न
कस्तो शीतल, तिम्रो छायाको
एउटै सहारा तिम्रै मायाको
सुन, भन न, जुन हेर न
कस्तो शीतल, तिम्रो छायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
[verse 1: udit narayan & deepa jha]
सावन बादलको नाता बर्खे झरीजस्तै
दिन र रात एक हुने सिन्दूर साँझजस्तै
सावन बादलको नाता बर्खे झरीजस्तै
दिन र रात एक हुने सिन्दूर साँझजस्तै
[chorus: udit narayan & deepa jha]
सुन, भन न, फुल पात
जस्तो साथ, हाम्रो मनको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
[verse 2: udit narayan & deepa jha]
फूल्दछ फूलहरू आफै आफ्नै रहर बनी
डाँडाकाँडा पहाड पर्वत सहर बनी, बनी
फूल्दछ फूलहरू आफै आफ्नै रहर बनी
डाँडाकाँडा पहाड पर्वत सहर बनी, बनी
[outro: deepa jha & udit narayan, both]
गीत सुर, जित हार
जस्तै कथा, तिम्रो हाम्रो
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
كلمات أغنية عشوائية
- the pussywillows - there will be no one there كلمات أغنية
- tarnish - still searching كلمات أغنية
- pell - inhale كلمات أغنية
- en6o - kristalle interlude كلمات أغنية
- money making sace - death row كلمات أغنية
- rubberband - gotta go! (簡體字/simplified characters) كلمات أغنية
- cg5 - music from the heart كلمات أغنية
- carla lazzari - mon cœur fait كلمات أغنية
- rarevibes - molly (no stylist) كلمات أغنية
- braydentv - city eyes كلمات أغنية