uday sotang - ukali chadaula (उकाली चढौला) كلمات الأغنية
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
भनौ भने जिन्दगीमा, धेरै रूप देखे
भनौ भने जिन्दगीमा, धेरै रूप देखे
तर मुटु भित्रै बस्ने, तिमी मात्रै भेटे … हो
जे भन्छौ मानौला, बाचा नि गरौंला
तामा_तुल्सी छोएर, कसम नि खाऔला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
कहिले झरे तलतल, कहिले पुगे माथि
कहिले झरे तलतल, कहिले पुगे माथि
तिमी मात्रै भेटे मैले, जिन्दगीको साथी हो
हिउ नि टेकौला, आगो नि छोउला
तपस्या नै गर्नुपरे, त्यो पनी गरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
كلمات أغنية عشوائية
- 26cloud - jumanji كلمات الأغنية
- stazthehokage - damnato كلمات الأغنية
- cache royale - ay mi mama كلمات الأغنية
- terry presume - goodbye كلمات الأغنية
- lucyana villar - vai chegar a hora كلمات الأغنية
- wilywnka - teddy bear كلمات الأغنية
- the mr. t experience - spy vs. spy كلمات الأغنية
- benzko - blitzlichter كلمات الأغنية
- amos joan & dawill - da gsi كلمات الأغنية
- fadedwithfriends - karma كلمات الأغنية