kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

tunna bell thapa - dhukdhuki كلمات أغنية

Loading...

[verse 1]
भन्छौ लाएक छैन तिमी मेरो लागि
तोलेर हेरी दिनु यो मुटु बिना तिमी
चलिरहेको सास मेरो भएनि रहेछ तिम्रै ढुकढुकी
नबितोस समय अल्झि रहुँ बनेर तिम्रै सधैंभरि
मेरो अँध्यारो आकाश को चम्की दिने तारा तिमी
हुनेछु यसरी नै जबसम्म चिन्ने छौं मलाई

[verse 2]
बदल्न पर्नेछैन तिमी मेरो लागि
जति छ अंगालो तिम्रो त्यति मै भरे पुग्छ
एकैछिन तिमी साथ हुदा नि लाग्छ
जीवन जिए सबै
पाइँन आफूलाई कहिल्यै पनि
जति भेटे तिमी मै
मेरो अँध्यारो आकाश को चम्की दिने तारा तिमी
हुनेछु यसरी नै जबसम्म चिन्ने छौं मलाई

[verse 3]
धेरै प्रश्न होला तिमीलाई कतै
थोरै छन भावना आए बटुल्दै
तिम्रै किनार हुन पर्खिबसेको
बगेर आइदिनु यो मन तिम्रो नै हो
शब्दले पोल्दैन लाएको माया
सम्झिरहन्छु जस्तै पछयाउने छायाँ
आत्तिएको छ मन बुझाउ कसरी
सुनेर त हेर मेरो ढुकढुकी

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...