trishna gurung - garyo k timro mayale lyrics
Loading...
[verse 1]
गर्यो के तिम्रो मायाले
मलाई जिउदो लाश बनाएछ
सक्दिन म सम्हालिन
तिम्रो यादमा आसु बगेछ
पोलिरहन्छ यो छाती मेरो
तिम्रो यादमा तिम्रो आशमा
जाली छैन मेरो आसु यो
सजाएकै छु तिम्रै सपना
[chorus]
म देखाउन चाहन्न
मेरो माया मेरो माया
म सुनाउन चाहन्न
मेरो दुख मेरो दुख
मेरो माया मेरो माया
[verse 2]
काटे मैले आफैलाई
तिम्रो लागिनै सहे पिडा
आसु लुकाइ म हास्ने गर्दा
दुखाइ झ न किन बढ्दै छ
[chorus]
म देखाउन चाहन्न
मेरो माया मेरो माया
म सुनाउन चाहन्न
मेरो दुख मेरो दुख
كلمات أغنية عشوائية
- adam hood - buzzes like neon lyrics
- adam hood - different groove lyrics
- adam hood - i wanna be with you lyrics
- adam hood - late night diner lyrics
- adam hood - whole town talking lyrics
- adam hood - never comes easy lyrics
- adam lambert - black or white lyrics
- adam lambert - play that funky music lyrics
- animal collective - guys eyes lyrics
- andrew bird - effigy lyrics