
tribal rain - hunude je hunucha كلمات أغنية
Loading...
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै_हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित_भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ” (oh_oh, oh)
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै_हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित_भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ”
كلمات أغنية عشوائية
- ablaze in hatred - closure of life كلمات أغنية
- bright eyes - jejune stars كلمات أغنية
- kitty wells - midnight till dawn كلمات أغنية
- soundtracks - dmx - right/wrong كلمات أغنية
- southern cross - the world was just a dream كلمات أغنية
- southern cross - rise above كلمات أغنية
- southern cross - by the hands of fate كلمات أغنية
- southern cross - the third gate كلمات أغنية
- southern cross - fallen كلمات أغنية
- southern cross - never dare say كلمات أغنية