
tika pun & krishna reule - salaiju كلمات أغنية
सा लै जो,सा लै जो
सालैजो भाकामा नाँच माया
बरुली कम्मर भाँच माया
ए हजुर रातो भाले,अल्लि छु म काले
पर्छुकी हेलामा…
ए हो… पर्छुकी हेलामा
घुम्दै गर्दै आइयो हजुर,चोखो माया लामकी
भेट भाको बेलामा
ए हो भेट भाको बेलामा
ए हजुर भाले मयुर,ख्याल हैन साँचो
भेट भाको बेलामा
ए हो माया भेट भाको बेलामा
रोदी घरमा मादलु डम्म
माया सँग भेट भयो अचम्म
रोदी घरमा मादलु डम्म
माया सँग भेट भयो अचम्म
रोदी घरमा मादलु डम्म
माया सँग भेट भयो अचम्म
माया सँग भेट भयो अचम्म
पल्टन तिर पनि हजुर,ए काले भन्छन्
मायाले होलाकी
ए हो मायाले हाेलाकी
आँखै राम्रो गाजलु त्यो,झनै राम्रो हेराई
नाकैमा बुलाकी
ए हो नाकैमा बुलाकी
ए हजुर भाले मयुर,ख्याल हैन साँचो
नाकैमा बुलाकी
ए हो माया नाकैमा बुलाकी
मनको कुरा राख गितैले,माया राम्रो हितै र चितैले
मनको कुरा राख गितैले,माया राम्रो हितै र चितैले
मनको कुरा राख गितैले,माया राम्रो हितै र चितैले
माया राम्रो हितै र चितैले
सा लै जो,सा लै जो
सालैजो भाकामा नाच माया
बरुली कम्मर भाच माया
साँच्चै मैले आँटे हजुर
मायाले नढाँटे,म तिम्रो भई जाउँला आ आ
ए हो ओ म तिम्रो भई जाउँला आ आ
आफ्नै गाउँको रहनसहन,आफ्नै गाउँकी माया
मन मिले लैजाउँला
ए हो ओ मन मिले लैजाउँला
ए हजुर भाले मयुर,ख्याल हैन साँचो
मन मिले लैजाउँला
ए हो माया मन मिले लैजाउँला
मान्छे राम्रो मोहनी बोली,कहाँ गएर बिर्सौला म भोली
मान्छे राम्रो मोहनी बोली,कहाँ गएर बिर्सौला म भोली
मान्छे राम्रो मोहनी बोली,कहाँ गएर बिर्सौला म भोली
कहाँ गएर बिर्सौला म भोली,कहाँ गएर बिर्सौला म भोली
कहाँ गएर बिर्सौला म भोली
كلمات أغنية عشوائية
- dragobrath - scripture of the woods كلمات أغنية
- beatnik termites - when she's nearby كلمات أغنية
- aorta - sprinkle road to cork street كلمات أغنية
- furia (france) - l'antre des morts كلمات أغنية
- scatman john - scatman's world (house mix) كلمات أغنية
- the moth - stuff كلمات أغنية
- cecilia stalín - grace of you كلمات أغنية
- eisregen - blutbahnen كلمات أغنية
- marian mcpartland - lover, come back to me كلمات أغنية
- roman candle - i was a fool كلمات أغنية