
the sudarshan - aeroplane كلمات أغنية
[intro: the sudarshan & myth]
ल, म चाई sudarshan है
haha आनि म चाई myth है ha hahaha
yeah, welcome to psysu system (ahh)
[verse 1: the sudarshan]
मेरो साथी तन्नई छन तर साथमा कोई नी छैन (yeah)
एक चोटी लद्दाईमा त्यो बाटो हिड्न छाड्ने हैन
सबले स्वार्थको लगी मात्र नाता गास्ने रैछ
life यस्तै हो हेर् सोच्य जस्तो केहि हुँदैन
तर, धेरै छन हत्ती देखि साथी भान्ने (भान्ने)
कुरा बुझने हैन तैसै माथी चड्ने (तैसै)
जसरी नि मलाइ पुगनु छ गन्तव्य
जोसलाई चोखो माया गर्थे तिनै ले छाडि गय
ठूलो सपना पूरा गर्न रातभरि जाग्छु
म chicks को पछि हैन पैसा को पछी भाग्छु (भाग्छु)
भन्न सजिलो तर गाह्रो दुख भुलाई हांस्नु (हाँस्न)
जीन्दगी भन्या यै हो जसरी पनि छ हेर बचनु
कहिले घाम कहिले छाया कहिले हाँसो कहिले खुसी (haa)
कोही थोरैमा नि खुसी, कोही धेरैमा दुखी (दुखी)
पैसा ले मात्र हुदैना आत्मा सन्तुष्टि
जितन भन्दा राम्रो संग जिउन सिक तँ मुजी
[verse 2: myth]
पुर्वदेखि झुल्क्यो घाम पश्चिममा अस्तायो (अस्तायो)
भट्कि राख्या दिन र रात न त केही हात लाग्यो
पुण्य नि कमाय होला तर कति पाप लाग्यो
धेरै देखे rapperहरू तर प्राय पात लाग्यो (छया)
सुन ओई केटा तेरो साथलाई लेरा
तेरो साथीको साथीको साथीलाई नी लेरा (f_ck you)
रन्डी को बानहरू नपर मेरो फेला (नपर है)
fake ass मुजीहरूलाई मेरो तलको केरा
यता उता कता जाने भन् न मलाई मेरो साथी (कता)
संगै बसे पानी डासी गई हाली हेरा न त्यो जाठी (b_tch)
चाहिदा साथ न दिने साथीहरू पनि सबै पापी (बेजा)
जलेपछि छाती साथी कम छाइन मागे र यहाँ माफी
[verse 3: the sudarshan & myth]
myth i’m stressed of these snakes सबै fake (snakes)
everything is myth भाई बरु तान purple haze
तान्ने purple haze, eyes so red, ताई नि अझै fresh (haha)
snakes हरूलाई trust गर्नू, त्यो तिम्रो mistake
जे पनि rap जो पनि rapper जो पनि यहाँ gangster (जे पनि मा)
scene पनि wack, गाडी नि pack धेरै भो यहाँ rapper (कति हो बे)
nephop को बाटो पुरई छ off तेरो गडी back गर (बुझिस)
तँ beat मा पुरै off छस बाबु हल्का ख्याल गर
thanks god for keeping us blessed
आफ्नै दीदिलाई chicks भन्दै हानदई हिड् छस flex (billa)
रतभरी studio got no time to rest (rest)
हेर्दै जा, आज auto भोली चढ्छु ठूलो stage
चढ्छु भोली ठूलो stage (ahh ha ahh ha yeah)
كلمات أغنية عشوائية
- agostinho dos santos - o diamante cor de rosa كلمات أغنية
- torkel t - gezüchtet um zu sterben كلمات أغنية
- rômulo boca - novo dia كلمات أغنية
- ea80 - die suche كلمات أغنية
- la arrolladora banda el limón de rené camacho - metiendo las patas كلمات أغنية
- saro - intro كلمات أغنية
- renaud - j'ai embrassé un flic كلمات أغنية
- ehsan - gir كلمات أغنية
- karmin - i got you كلمات أغنية
- duchu - artykuł كلمات أغنية