kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the shadows 'nepal' - kheladi كلمات أغنية

Loading...

बेला बेला को कुरा हो यो
हिजो तेरो पाली थियो
आज मेरो पालो हो
म तयार छु आज लड्न लाई
हरदम तयार छु अघि बढन लाई
त्यसैले आइज मसंग लड
हार्ने छैन कहिले म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म

बेला बेला को कुरा हो यो
हिजो तेरो पाली थियो
आज मेरो पालो हो

म तयार छु आज लड्न लाई
हरदम तयार छु अघि बढन लाई
त्यसैले आइज मसंग लड
हार्ने छैन कहिले म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म

प्रतिनिधित्व गर्दै आएछु म
आफ्नो यो देशलाइ चिनाउन
आशिर्वाद छ मसंग आमाको
हौसला छ मसंग बाबाको
नाइ, नाइ, नाइ हार्दिन
साथी भाइ संगको छ मसंग साथ
ईश्वर ले म माथी राखेको छ हात
साथी भाइ संगको छ मसंग साथ
ईश्वर ले म माथी राखेको छ हात

ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना
ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना
ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना

खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...