
the shadows 'nepal' - jeth 19 9:15 كلمات أغنية
कसैले भुल्दैनन ति दिनहरु लाइ
जुन प्रजा थिएँ उनका
कति रोएँ कति कराए दोबाटोमा
कतिले शिर उजाड पारे
जति रोएपनि अतित फर्किदैन
भन्ने बिश्वास त्यसबेला गरे
सम्झिदा पनि अझै पत्यार लाग्दैन
जेठ 19 9:15
बिदा लियौ हामि संग
तस्बिर मात्र बनेर
आउ फेरि यही ठाउँमा
अर्को जन्म लिएर
कस्तो थियो त्यो कालो रात
जहाँ तिमिले उज्यालो पाएनौ
ईश्वर तैले के रचेको
त्यहाँ कसैलाई एक्लो छाडेनौ
यो के भयो शान्ति देशमा
ठुलो चट्याङ परेर
जानु पर्दो रैछ एक दिन
मनले जान्न भनेर
जति रोएपनि अतित फर्किदैन
भन्ने बिश्वास त्यसबेला गरे
सम्झिदा पनि अझै पत्यार लाग्दैन
जेठ 19 9:15
कसैले भुल्दैनन ति दिनहरु लाइ
जुन प्रजा थिएँ उनका
कति रोएँ कति कराए दोबाटोमा
कतिले शिर उजाड पारे
जति रोएपनि अतित फर्किदैन
भन्ने बिश्वास त्यसबेला गरे
सम्झिदा पनि अझै पत्यार लाग्दैन
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
जेठ 19 9:15
كلمات أغنية عشوائية
- chariot - not كلمات أغنية
- andrew ripp - spark كلمات أغنية
- james arthur - the power of love كلمات أغنية
- detachment kit - chronology كلمات أغنية
- v6 - orange كلمات أغنية
- dudley corporation - what a human does كلمات أغنية
- deviant - perfect state of death كلمات أغنية
- dignity of labour - chant كلمات أغنية
- decemberists - like a lion كلمات أغنية
- detachment kit - high seas كلمات أغنية