kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the shadows 'nepal' - hidne maanche ladcha كلمات أغنية

Loading...

हिड्ने मान्छे लड्दछ
बिघ्न बाधा आइपर्दछ
विचलित हुनु हुदैन मान्छे

बिघ्न बाधा आइपर्छ
दुनिया ले धिक्कार्छ
विचलित नहुनु है
जे पर्छ त्यो टर्छ
बिघ्न बाधा आइपर्छ
दुनिया ले धिक्कार्छ
विचलित नहुनु है
जे पर्छ त्यो टर्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ

मिहिनेत गर्यो भने जंघार पनि तरिन्छ
जति छेकौ घाम लाई प्रकाश त छरिन्छ
मिहिनेत गर्यो भने जंघार पनि तरिन्छ
जति छेकौ घाम लाई प्रकाश त छरिन्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ

उद्धेश्य के लिनु छ, उडि चन्द्र छुनु छ
मिलाइ हात मा हात संसार लाई बनाउनु छ
उद्धेश्य के लिनु छ, उडि चन्द्र छुनु छ
मिलाइ हात मा हात संसार लाई बनाउनु छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ
हिड्ने मान्छे लड्छ

हा हा हा हा
हा हा हा ह
हा हा हा हा
हा हा हा हा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...