kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the elements (npl) - birsiney hau ki كلمات أغنية

Loading...

[verse 1]
मुस्कान, तिम्रो मुस्कान याद भो
घाम ढल्के झै मन अध्यारो भो
तस्बिर तिम्रो तस्बिर बाकी भो
सपनामा तर्से झै, मन आतियो
ओत लिए बर्सियो झरी
सिमसिमे पानी, लाग्छ बाढी
कतै फर्किन्छौ त म तिरै तिमी?
आजले हिजो बिर्सेझै बिर्सिने हो कि?

[verse 2]
चन्चल यो चन्चल मन तिमिलाई नै खोज्छ
भेट्दैन जब अनि याद खोतल्छ
हाम्रा दुई आँखा लुकामारी खेल्छन
जुनले घाम नचिने झै चिन्दैन
चुट्टेको डोरी लाई के कसरी बाध्ने?
साट्ने हो कि यो माया नै त्यागी दिने
समय चाहिय ल्यौ, घडी नै रोकि दिए
आजले हिजो बिर्सेझै बिर्सिने हौ कि?

[verse 3]
ओत लिए बर्सियो झरी
साट्ने हो कि यो माया नै त्यागी दिने
समय चाहिय ल्यौ, घडी नै रोकि दिए
आज ले हिजो बिर्से झै बिर्सिने हौ कि?
आज ले हिजो बिर्से झै बिर्सिने हौ कि?
आज ले हिजो बिर्से झै बिर्सिने हौ कि?

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...