the axe (nepal) - timro nazarle كلمات الأغنية
[chorus]
तिम्रो नजरले, मुस्कानले, मोहनी, तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउन्छ
मेरो मनमा हलचल मचाउन्छ
तिमी जिस्किदा अनि मस्किदा छिनछिन मै रसाउदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
[post_chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[verse 1]
तिमी अरूसंग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वरण गर्दा कसैले किन गैरव मलाई हुन्छ
तिमी अरूसंग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वरण गर्दा कसैले किन गैरव मलाई हुन्छ
[pre_chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[verse 2]
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदेउ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदेउ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[pre_chorus]
तिमी को हौ बुझ्नु नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[chorus]
तिम्रो नजरले, मुस्कानले, मोहनी, तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउन्छ
मेरो मनमा हलचल मचाउन्छ
तिमी जिस्किदा अनि मस्किदा छिनछिन मै रसाउदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
[post_chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
كلمات أغنية عشوائية
- the clark sisters - no doubt about it كلمات الأغنية
- von wegen lisbeth - komm mal rüber bitte (live in der columbiahalle) كلمات الأغنية
- ruffiction - mir egal كلمات الأغنية
- обстоятельства (obstoyatelstva) - родная (rodnaya) كلمات الأغنية
- the seek wince - north atlantic كلمات الأغنية
- dos monos - the rite of spring monkey كلمات الأغنية
- amaar x siege - diamonds كلمات الأغنية
- des ark - ties كلمات الأغنية
- maggio - perché no? كلمات الأغنية
- dan layus - fell in love on a beach كلمات الأغنية