
the axe (nepal) - lahure dai lyrics
[pre_chorus]
आकशै मुनु एक बारको जुनी
आकशै मुनु एक बारको जुनी
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
मर्नु नै परे, मरैंला संगै
मर्नु नै परे, मरैंला संगै
जाउन साथै लाहुरे दाई वाचा बाधेर
जाउन साथै लाहुरे दाई वाचा बाधेर
[verse 1]
घाम_जुनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
घाम_जुनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
मान्छेको छोरा मर्नु नै पर्छ केही छैन यहाँ हाम्रो
[chorus]
हो, लाहुरे दाई केही छैन यहाँ हाम्रो
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
[verse 2]
के लानु छ र? खाली छ जानु, हाँसेको झन राम्रो
के लानु छ र? खाली छ जानु, हाँसेको झन राम्रो
सबैलाई छोडी जानु नै पर्छ, कोही छैन यहाँ हाम्रो
[chorus]
हो, लाहुरे दाई केही छैन यहाँ हाम्रो
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
[pre_chorus]
आकशै मुनु एक बारको जुनी
आकशै मुनु एक बारको जुनी
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
मर्नु नै परे, मरैंला संगै
मर्नु नै परे, मरैंला संगै
जाउन साथै लाहुरे दाई वाचा बाधेर
जाउन साथै लाहुरे दाई वाचा बाधेर
[chorus]
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
كلمات أغنية عشوائية
- lori michaels - you make me lyrics
- five iron frenzy - one girl army lyrics
- fold - new cities lyrics
- lori michaels - unconditionally lyrics
- steve carroll - goodbye lyrics
- five iron frenzy - get your riot gear lyrics
- fonzerelli - dreamin of a hot summers night lyrics
- israel kamakawiwoole - somewhere over the rainbow lyrics
- industrial - ghost chronicles lyrics
- anti flag - the school of assassins lyrics