
the axe (nepal) - dekhe timilai lyrics
[chorus]
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
[post_chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[verse 1]
चैबन्दी चोली र तिम्रो रातो ribbon
ढाका साडीमा मस्केर हिड्दा चोर्यौ यो मन
उकली र ओराली गर्दै पन्धेरीमा
चोरी मुटु सुटुक्क मनको मेझेरीमा
मेझेरीमा, मेझेरीमा
[post_chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[verse 2]
देउरालीको भङज्यागमै वर_पिपलको छाहरीमा प्रति गासैंला
कान्छी तिमीलाई डोलीमा चढाई पञ्चे बाजामा
लैजाउ ल, राखुला तिमीलाई मुटु माझमा
मुटु माझमा, मुटु माझमा
[post_chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[chorus]
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
[post_chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
डाडाँ पारीमा, चिया बारीमा
كلمات أغنية عشوائية
- owen davis - august 12 lyrics
- al d-tal - saber lo que tenés lyrics
- crownshift - stellar halo lyrics
- amir reghab - khanoom lyrics
- blaize - thank god lyrics
- duwap kaine - chin lyrics
- sérgio onze - se partires não digas nada lyrics
- paulo costta - brega do rock lyrics
- shangri-la (ru) - gomorrah lyrics
- aq (texas) - c'est la vie lyrics