
tarzan lepcha - samjhana birsana كلمات أغنية
[intro]
कस्तो छ गाउँले
यस्तै छ, देखी हाल्यौ
[chorus]
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
मायाको डोरीले तिमीलाई बाधुला
मायाको डोरीले तिमीलाई बाधुला
दिलको मोटर कारमा तिमीलाई चढाउला
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
[verse 1]
यो गाउँमा, यो ठाउँमा
मग्मगाउँदा फूलहरु फुल्दा रैछन रे
मनको कुरा मुखमा ल्याई
झिम_झिम गर्ने परेली बोल्दा रैछन रे
गुनगुनाउने भुन्भुनाउने
बैसालु भमरा डुल्दा रैछन रे
[pre_chorus]
हे, पग्ली झरेसी
नजाउन रेलीमै सडक झरेसि
नजाउन रेलीमै सडक झरेसि
[chorus]
हे, सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
[bridge]
brown girl in the train, tra_la_la_la_la
there’s a brown girl in the train, tra_la_la_la_la
brown girl in the train, tra_la_la_la_la
she looks like sugar in a plum; plum, plum, plum
[verse 2]
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
आकसैको जुन तारा मुखैले
धर्तीमा झर्छु भन्छ रे
कर्के आँखा लाउने ले हृदयमा
पिरती साच्ने गर्छन रे
[pre_chorus]
हे, मुग्लिन झरेसी
मजा आउला रेलीमै ट्रक चढेसि
मजा आउला रेलीमै ट्रक चढेसि
[chorus]
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
मायाको डोरीले तिमीलाई बाधौ ला
मायाको डोरीले तिमीलाई बाधौ ला
दिलको मोटर कारमा तिमीलाई चढाउला
[chorus]
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
सम्झना बिर्सना सललल_ल
झन्_झन् बढ्यो तिर्सना सललल_ल
كلمات أغنية عشوائية
- klem schen - #2 - espess كلمات أغنية
- travis karter - 1k كلمات أغنية
- zakuro - beta orbiter cover كلمات أغنية
- gordon alexander - topanga كلمات أغنية
- croissant - huezil 2 كلمات أغنية
- han$el كلمات أغنية
- bars brothers - prelude to violence كلمات أغنية
- alara kaya - so light, so clear, so smooth كلمات أغنية
- fiaro - tbt كلمات أغنية
- антитіла (antytila) - поламані (broken) كلمات أغنية