kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swoopna suman - juneli raatma كلمات أغنية

Loading...

[verse 1]
तिमी नै सम्झिरहन्छु, चन्द्रमा लागेको यो, जुनेली रातमा
भावना कस्तो हो यो, सम्हालेर सम्हालिन्न, आजको साँझमा
आशु बनेर बग्छन्, माया यो तिम्रो लागि, नहुँदा तिमी यहाँ
निदाउँथे पक्कै होला, पल्टिन पाए केवल, न्यानो त्यो काखमा

[chorus]
बुझाउनु कसरी, छौ तिमी टाढा
माया कस्तो हो यो, टाढा हुँदा झन गाढा

[verse 2]
दिनहरु लामो लाग्छन्, फेरि कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
दिनहरु लामो लाग्छन्, फेरि कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
साझैको बेलामा झन्, डुबेको घाम सँगै, डुब्छु म तिम्रो यादमा
तिमी आउने बाटो हेरि सकेछन आँखा मेरा

[chorus]
बुझाउनु कसरी, छौ तिमी टाढा
माया कस्तो हो यो, टाढा हुँदा झन गाढा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...