kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swaroop raj acharya - pahadma jado bade كلمات أغنية

Loading...

पहाडमा जाडो बढे, तराइले सेक्नुपर्छ
आधी आए तराइमा, पहाडले छेक्नुपर्छ
होइन भने देशभक्ति, छैन हाम्रो छातिभित्र

माटोलाइ चोट लाग्दा मुटुहरु रुनुपर्छ
बाडीचुडि खाउ भन्छ, फाटे मन सिउ भन्छ
बिपतिको ठेस लागे, साझा आँसु रोउ भन्छ
[बाडीचुडि खाउ भन्छ, फाटे मन सिउ भन्छ
बिपतिको ठेस लागे, साझा आँसु रोउ भन्छ]
पुर्वतिर पहिरो जादा, पश्चिमले जुट्नु पर्छ
दक्षिनका तिर्खाहरु, उतरले मेट्नु पर्छ
होइन भने देशभक्ति छैन हाम्रो छातिभित्र
माटोलाइ चोट लाग्दा मुटुहरु रुनुपर्छ
………
…………
अभाबमा एउटै छाता, दुइटाले ओडु भन्छ
उजाडिए एउटा घर, सबै मिलि जोडु भन्छ
[अभाबमा एउटै छाता, दुइटाले ओडु भन्छ
उजाडिए एउटा घर, सबै मिलि जोडु भन्छ]
भनज्याङको भोको पेट, मधेसले भर्नुपर्छ
बिग्न परे फाटलाइ, लेकहरु झर्नुपर्छ

पहाडमा जाडो बढे, तराइले सेक्नुपर्छ
आधी आए तराइमा, पहाडले छेक्नुपर्छ
होइन भने देशभक्ति, छैन हाम्रो छातिभित्र
माटोलाइ चोट लाग्दा मुटुहरु रुनुपर्छ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...