swapnil sharma & shreya sotang - mussukka hasne كلمات أغنية
[intro: swapnil sharma]
बारुली कम्मर भाचन
मादलसँगै नाच न
छपक्कै गाजलु आँखामा
सुरिलो सुरिलो भाकामा
[chorus: swapnil sharma]
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो

[verse 1: swapnil sharma]
खोलाको बगरामा ख्याल ठट्टा नगरन
जोबन बगाइदेला पानीले
बैसैको बजारमा घमन्द नगरन
कहिले सम्म सहनु हामीले
[pre-chorus: swapnil sharma]
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
[bridge: shreya sotang]
घुरेर नहेरान पापी त्यो नजरले
नैनी जस्तै छु म कमलो
घमन्द गर्या हैन, मन्छे म राम्री छैन
नियत नै खोटो अनि धमिलो
[pre-chorus: swapnil sharma]
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
[chorus: swapnil sharma]
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो
كلمات أغنية عشوائية
- dead poet society - hurt كلمات أغنية
- ayzak ewan - dejar de amar كلمات أغنية
- liam vertti - nowhere كلمات أغنية
- toto blu - fck the wrld كلمات أغنية
- futures worship - crown him كلمات أغنية
- ralph tresvant - do what i gotta do (instrumental version) كلمات أغنية
- kak hatt - just how you like it كلمات أغنية
- like - my own shit كلمات أغنية
- gaither - go ask [live] كلمات أغنية
- josie - samoi reittei كلمات أغنية