kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

suvash sundas - suruwat كلمات أغنية

Loading...

आऊ मसँग सँगसँगै हिडन
आऊ मसँग मेरो हात समाउन

नयाँ यात्राको शुरुवात गरौन
तिमि मेरो साथ देउन
पाइला पाइलामा चाल मिलाई हिडन
नयाँ जिवन जिउँन
शु शुरुवात शु शुरुवात

चाहे जति बाधा अड्चन आए पनि
जति दुःख कष्ट सहनु परे पनि
तिम्रो विश्वास तोड्ने छैन
अन्तिम सास सम्म पनि

नयाँ यात्राको शुरुवात गरौन
तिमि मेरो साथ देउन
पाइला पाइलामा चाल मिलाई हिडंन
नयाँ जिवन जिउँन
शु शुरुवात शु शुरुवात

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...