
sushant kc - sathi كلمات أغنية
धेरै दिनबाट यहाँ शुन्यता कालो बादल छाएको जस्तो
ए साथी, तिमी कहाँ छाै भनन? लामो दिनहरू काट्न नै गाह्रो भो
सानो छदा हामी खोल्ने गर थियाै त्यो गल्लीमा छिमेकी कराउथे सारो
आज को कता छ, को कता छ? तर मनले मेरो बाल्यकाल नै पुकार्यो
खोजी रहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुरायो
बाटो छ बेग्लै तर भेट्नेछाैं हामी, निराश हुनु पर्दैन भो
साझ यताबाट तारा हेर छु, तिमी पनि उताबाट हेर है
चम्किला तारा सारा मेरा प्यारा साथीभाईहरू नजिकीयाै है
जीवनको बाटो भन्थे घाम र छाया, छाता वोढेर कटाउनै पर्ने
बच्चा देखी पढीलेखी अघि बढयाैं हामीसँगै अब जानु नै पर्ने
कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने खाडी सँगै
बिताउछन् जिन्दगी जसरी तर साथीभाई हुन्छन् सजिलै
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैं भरको
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैं भरको
धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
كلمات أغنية عشوائية
- turgay k - rap bulun كلمات أغنية
- yansey - silence كلمات أغنية
- zahirah - check كلمات أغنية
- slain! (artist) - garment كلمات أغنية
- skyzoo - the bodega كلمات أغنية
- awesome entertainment - racks كلمات أغنية
- davio - untitled 23.05 كلمات أغنية
- simba zawadi - 교수 (professor) كلمات أغنية
- saucedad69 - parlay كلمات أغنية
- remixoe - тик-так كلمات أغنية