kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc - sarangi كلمات أغنية

Loading...

[lyrics from snippet]

चाहेर पनि मैले भन्न सकिन
तिमीलाई मेरो मुटु चोरिलगी सक्यौ तिमीले
भागेर शरीर बाट यो आत्मा ले छोडेर गाछ
तिमीलाई नै खोजि हिड्छु रे

मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानि को सुरुवात भो यादमा तिम्रो फेरी
उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म
मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भन के गरु म

मिठो मिठो कुरा गर्न सुनु मा कसरी
मेरो कालो ति आँखामा हेरे भुलु म कसरि

हो हो हो हो
हो हो हो हो
हो हो हो हो

मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भन के गरु म

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...