
sushant kc - fakauna ma كلمات أغنية
केही रात बिताएर हेर
म बिना निन्द्रा
भए म बिरामी, म बिरामी
केही दिनको कुरा तर
सबै सन्चै हुन्छ
मन तुरुन्तै त कहाँ ठिक हुन्थ्यो र?
सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन
हुन्थ्यो र, कि हुन्थेन सोच्दै
decisions of the heart never impress me
but i do it for some love
you gotta leave a little room for forgiveness
my fault, turn around
तिमी रिसाए हसाउँन म
फेरि रिसाए फकाउन म
के गरु भन के गरु भन
तिमी रिसाए हसाउँन म
तिमी रिसाए हसाउँन म
फेरि रिसाए फकाउन म
के गरु भन के गरु भन
तिमी रिसाए हसाउँन म
मेरो सासले तिम्रो सासलाई खोजी रहेको जस्तै
बल्लतल्ल लाग्यो माया बिगार्यो कसले?
मेरो गीत तिम्रो फोनमा बजिराछ अहिले नि
नधाट माया प्रितैमा मलाई भारी गार्हो बस्नै
तिम्रो आँखा आदि बोतल भ्याएर झ्याप झ्याप छ
के नशा छ फालिदिए सबै निराशा मैले
त्यागुम र माया नै
बिहान उठ्दा नयाँ केही
सोच्न पाएनी हुन्थ्यो गारो भैराछ खै
बारम्बार तिम्रै ख्यालमा आउँछु कि
भनि कति सपना नै बुन्द्यो अलिकति पनि हुन्छ कि पूरा
पुराना कुरा भुलाउदा हुन्न र
उदाउँदा यो घामसँगै
केही रात बिताएर हेर
म बिना निन्द्रा
भए म बिरामी, म बिरामी
केही दिनको कुरा तर
सबै सन्चै हुन्छ
मन तुरुन्तै त कहाँ ठिक हुन्थ्यो र?
सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन
हुन्थ्यो र, कि हुन्थेन सोच्दै
decisions of the heart never impress me
but i do it for some love
you gotta leave a little room for forgiveness
my fault, turn around
तिमी रिसाए हसाउँन म
फेरि रिसाए फकाउन म
के गरु भन के गरु भन
तिमी रिसाए हसाउँन म
كلمات أغنية عشوائية
- indigo montoyya - yeezy كلمات أغنية
- ocbpuff - bitch move كلمات أغنية
- yung headdent - yung harvey weinstein كلمات أغنية
- aaron abernathy - daily prayer كلمات أغنية
- trainer - dinero y golosinas كلمات أغنية
- csmithonthetrack - you thought كلمات أغنية
- maez301 - on one كلمات أغنية
- nef the pharaoh - tap yo pussy كلمات أغنية
- ugly god jr - flooded كلمات أغنية
- abhi the nomad - manchild كلمات أغنية