
sushant kc - bardali كلمات أغنية
[verse 1]
कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?
कुर्दै छु हेर्न तिमीलाई
हल्ला भो सारा यो सहर, गल्ली_गल्लीमा
जिस्काउँछन् साह्रै नि मलाई
[per_chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्_झन्_झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ_कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो_रातो सारीमा?
कहाँ_कहाँ बोलाउँछौ? भन
[verse 2]
लैजान्छु, माया, जहाँ रहर छ सवारीमा
कुर्दै छु तिम्लाई भन्नलाई
मै होला राजा तिम्रो, तिमी मेरो रानीसाब
भुल्दै छु संसार सबै
हल्लियो लचक_लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
हल्लियो लचक_लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
[per_chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्_झन्_झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ_कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो_रातो सारीमा?
कहाँ_कहाँ बोलाउँछौ? भन
كلمات أغنية عشوائية
- django - rise above كلمات أغنية
- beatrich - i need the beat كلمات أغنية
- weis - cicatrizes كلمات أغنية
- mean - take me كلمات أغنية
- flaco flow & melanina - grave error كلمات أغنية
- riz mc - double lives كلمات أغنية
- ciao italia ! - voulez-vous danser كلمات أغنية
- grand pavilion - touch كلمات أغنية
- frankmusik - going under كلمات أغنية
- charles esten - i love you beer كلمات أغنية