kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc & foeseal - dhanyabad كلمات أغنية

Loading...

भोलि के हुन्छ के, के थाहा कसलाई?
आऊ, हाँसेर बिताइदिऊँ आज
छन् नि धेरै_धेरै कारण खुशीको
त्यो त आफै नै भेटाउँदा मजा

दाजुभाइ, दिदीबहिनी सँगै साथमा
साथीभाइ, धन्यवाद, बुवाआमा

धन्यवाद! धन्यवाद, विनम्र!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको
धन्यवाद! धन्यवाद!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको

आज म बुझ्दैछु आफन्तको महत्त्व
कसलाईचाहिँ रुच्दैन र माया आफ्नो घरको?
त्यसैले भन्दै छु, व्यक्त म गर्दै
धन्यवाद! धन्यवाद! धन्यवाद!

साना_साना पलहरूले बनाउँछ हाम्रो दिन
जति टाढा या नजिक भए नि रमाऊँ है एकैछिन
आउँछ फेरि समय, निडर भई जम्नेछम्
धन्यवाद! धन्यवाद, विनम्र!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको
धन्यवाद! धन्यवाद!
मुहारमा हाँसो
धन्यवाद! धन्यवाद!
हजुरले ल्याइदिनुभाको

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...