kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

surakshya malla - bolau ma كلمات أغنية

Loading...

बोलाऊँ म तिमीलाई के भनी?
मेरो नजिक आउ, कुरै नगरी अंगालोमा बाँध
सधैं मलाई न्यानोमा राख
थाहा छैन के गरी बुझाऊँ तिमीलाई
कस्तो अफ्ट्यारोमा परी आउँदैछु म तिमीलाई हेर्न माया

तिमीलाई भन्न जे खोज्दैछु
आखाँले सधैं गरीराछन्
मलाई हेरीदेउ एक पल्ट

शीतल तिम्रो आवास पाएर
आँसुले मेरो मुटुनै पो डुबाएछ
आफै भित्र आफै कराउँछु
शीतमा तिम्रो छायाँ आएर
अँध्यारोलाई उज्यालो बनाएछ
आफै आफै आफै हराउँछु
म किन हराउँछु
हराउँछु
किन हराउँछु
हराउँछु

सजाऊँ म आफुलाई के गरी?
कुराहरू सधैं हुन्छन थरी थरी भावना यो
लग मलाई मायाको बाटो

थाहा छैन के गरी बुझाऊँ तिमीलाई
कस्तो अफ्ट्यारोमा परी आउँदैछु म तिमीलाई हेर्न माया

तिमीलाई भन्न जे खोज्दैछु
आखाँले सधैं गरीराछन्
मलाई हेरीदेउ एक पल्ट

शीतल तिम्रो आवास पाएर
आँसुले मेरो मुटुनै पो डुबाएछ
आफै भित्र आफै कराउँछु
शीतमा तिम्रो छायाँ आएर
अँध्यारोलाई उज्यालो बनाएछ
आफै आफै आफै हराउँछु
म किन हराउँछु
हराउँछु
किन हराउँछु
हराउँछु

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...