
sujan chapagain - gala pukka - ma fakauchu bhanera hola كلمات أغنية
[verse 1]
के साँच्चै रिसाकै होउ र तिमी?
के रिसाको जस्तो गरेकी?
सुनन, रिसाकै होउ र तिमी?
के रिसाको जस्तो गरेकी?
[chorus]
थाहा छ तिमीलाई, म फकाउँछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
साँच्चै रिसाकै होउ र तिमी, के रिसाको जस्तो गरेकी?
[verse 2]
हिड्छौ की नाई तिमी कि फुलेर बस्छौ यही
कालो बादल आइसक्यो बतासको साथ भै
हिड्छौ की नाई तिमी कि फुलेर बस्छौ यही
कालो बादल आइसक्यो बतासको साथ भै
[chorus]
थाहा छ तिमीलाई, म फकाउँछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
जाउ आज त फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
[verse 3]
अब त अत्ति भो बोक्ने छैन तिमीलाई साँगामा जस्तै
चारै तीर अन्ध्यारो भो, घरबाट पनि फोन आउला है
[chorus]
थाहा छ तिमीलाई, म फकाउँछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
साँच्चै रिसाकै होउ र तिमी, के रिसाको जस्तो गरेकी?
كلمات أغنية عشوائية
- ecnephias - empty cold veins كلمات أغنية
- gackt - redemption كلمات أغنية
- indigo girls - lincoln duncan كلمات أغنية
- james reyne - uptown ruler كلمات أغنية
- 7days - save me كلمات أغنية
- mountain goats - going to cleveland كلمات أغنية
- saint - plan ii كلمات أغنية
- human temple - run away كلمات أغنية
- waterboys - a song for the life كلمات أغنية
- la mafia - nueva كلمات أغنية