kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sugam pokharel - school pathsala كلمات أغنية

Loading...

[verse 1]
पुराना ती केहि अनुहार
आज आए मलाई फेरि याद
बर्सौ बित्यो भेटघाट छैन
समयसंगै भयो बदला
कुमालेको चक्रझै घुमिरहने चोला

[pre_chorus]
आँखैभरी नाचिरहे ति पल र बेला
मनको स्मृतिमा अझै ताजा छ तस्बिर

[chorus]
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला

[verse 2]
पढ्थियौ संगै एउटै कक्षामा (ल_ला_ला, ल_ला_ला)
हानथाप हुन्थ्यो पछाडि बस्न (ल_ला_ला, ल_ला_ला)
आँखा छली गुरुको हामी
भाग्ने गर थियौ सिनेमा हेर्न
ताजाभइ आए मनमा यो बेला (यो बेला)

[pre_chorus]
फर्किए ति दिनहरू कस्तो हुन्थ्यो होला? (कस्तो हुन्थ्यो होला?)
मनको स्मृतिमा अझै ताजा छ तस्बिर

[chorus]
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला

[bridge]
इन्टुमिन्टु स्कुलमा, हाम्रो बाबा आँगनमा
स्कुलको पाले दाइ, पहिलो घण्टी बजाईदेउ
हाम्रो बाबा फकाईदेउ
टिनिनि झ्याप, टिनिनि झ्याप

[verse ]
साथिहरूको भिडमा ऊनी केहि अलग थिहिन
पढीलेखी जीबनमा केही गर्नुछ भन्थिन
कापी साटदा साटदै मन साटीएकाे पत्तै भएन
उनको साथीलाई थाह थियो तर उनलाई भन्न सकिन
आज कहाँ होलिन, के गर्दै होलिन?
उनलाई पनि ती पलहरू याद होला_नहोला
सायद अब हाम्रो भेट कहिल्यै नहोला

[pre_chorus]
मनको स्मृतिमा अझै ताजा छ तस्बिर

[chorus]
हाम्रो स्कुल, पाठशाला
हाम्रो स्कुल, पाठशाला

[outro]
हाम्रो स्कुल, पाठशाला (सम्झना छ अझै पनि तिम्रो)
हाम्रो स्कुल, पाठशाला (ला_ला_ला_ला_ला, ला_ला_ला_ला_ला)
हाम्रो स्कुल पाठशाला (ला_ला_ला_ला_ला, ला_ला_ला_ला_ला)
तिम्रो सम्झना अझै पनि छ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...