
sugam pokharel - kasari samjhau كلمات أغنية
[verse 1]
आसै रहेन मनमा
जोशै भएन तनमा
कसरी सम्झाउ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[chorus]
मेरो मायालाई खेल सम्झि तिमीले खेलाै किन?
सधै तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन ?
हृदय भरी राखेको थिय तिमीलाई नै आफ्नै थानि
तरा तिम्ले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
[post/pre-chorus]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[instrumental break]
बन्धकि, ऊ…
[verse 2]
तिमीलाई नै सम्झि भन्छु
मनका यी सबै कुरा
थाहा छ मलाई कहिले हुँदैनन् यी पुरा
तिमीलाई के थाहा-हा होला
मेरो मनको कुराहरु?
बिश्वासको के कुरा गर्छाै जब धस्छाै छुराहुरू?
[post/pre-chorus]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[chorus]
मेरो मायालाई खेल सम्झि तिमीले खेलाै किन?
सधै तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन ?
हृदय भरी राखेको थिय तिमीलाई नै आफ्नै थानि
तरा तिम्ले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
[outro]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
كلمات أغنية عشوائية
- medicine - she knows everything كلمات أغنية
- medicine - something goes wrong كلمات أغنية
- medicine - the pink كلمات أغنية
- medicine - wash me out كلمات أغنية
- medicine - time baby iii كلمات أغنية
- megan joy - for once in my life كلمات أغنية
- megan joy - turn your lights down كلمات أغنية
- megan joy - rockin' robin كلمات أغنية
- megan joy - waking after midnight كلمات أغنية
- megan mullins - ain't what it used to be كلمات أغنية