
sugam pokharel - dashain aayo كلمات أغنية
[pre_chorus]
दशै आयो खाउँला_पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं न
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि_माथि_माथि चङ्गा उडाइ मज्जा गरौं न
रातो टिका अनि जमरा लगाइ आशिस थापैं न
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न
[verse]
पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
हो, पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
घर परिवार सबैलाई सम्झेर
जहाँ भए नि मनाउ यो दशै
जहाँ भए नि मनाउ यो चाड, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न
[pre_chorus]
दशै आयो खाउँला_पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं न
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि_माथि_माथि चङ्गा उडाइ मज्जा गरौं न
रातो टिका अनि जमरा लगाइ आशिस थापैं न
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, हामी पिङ खेलैं न, रमाइलो गरौं न
كلمات أغنية عشوائية
- hour of penance - the second babel كلمات أغنية
- carly simon - i'm all it takes to make you happy كلمات أغنية
- erica garcia - quéreme queriendo كلمات أغنية
- haloo helsinki! - vapaus käteen jää كلمات أغنية
- ohio players - body vibes كلمات أغنية
- ketones body pro - it's basically a low-calorie program. كلمات أغنية
- the monkees - swami (plus strings) كلمات أغنية
- rachael lampa - lead me (i'll follow) [elevation remix] كلمات أغنية
- duchu/ptk - pilot (terminal 3) / manchester interlude كلمات أغنية
- amy macdonald - let's start a band (live from berlin temodrom) كلمات أغنية