
sudhan gurung - chamkina de, pt.2 كلمات أغنية
[intro]
gorkhe on the track
[chorus]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ।
[pre_verse]
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)।
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु side लाग बाटो दे (woo, woo, woo)।
[verse 1]
life भन्ने चिज किन्न नसक्ने उधारो
फिर्ता गर्नु अघि केहि नाचोड़ा अधुरो।
life भन्ने चिज किन्न नसक्ने उधारो
रात छाउनुअघि छर्नु छ मलाई उजल्यो।
भोलिको चिन्ताले म आफ्नु आज बिगर्दिन (yeah)
नकरात्मक सॊच्को भूतलाई आफुभित्र पल्दिन (ehh)।
संगर्ष बिनाको life यहाँ कसैकोनि हुन्दैन
जन्मिदैमा rap हान्न yodda लाईनि आउथैन।
[chorus]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ।
[pre_verse]
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)।
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु side लाग बाटो दे (woo, woo, woo)।
[verse 2]
rhyme मेरो lit अनि कडा मेरो beat (कडा मेरो beat )
tiktok देखि instagram को feed मा मेरो गीत (ehh)।
rhyme मेरो lit अनि कडा मेरो beat
सारा नेपाली युवाको anthem मेरो गीत (yeah)।
रामो सोचे राम्रै हुन्छ
माया दिए माया बढ्छ (yeah)।
नपाएरमात्र chance पाए
नेपालीले गर्छ।
रामो सोचे राम्रै हुन्छ
माया दिए माया बढ्छ।
केहि वर्षा देउ यो केटोले grammy ल्याउँछ।
[chorus]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले मलाई गरिराछन (yeah)।
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ।
[outro]
चम्किराछु मलाई चम्किनदे
बधिराछु मलाई अघि बढ्नदे।
चम्किराछु मलाई चम्किनदे
बधिराछु side लाग बाटो दे (ehh)।
كلمات أغنية عشوائية
- x untitled - save the whales كلمات أغنية
- klinac - neo كلمات أغنية
- le a (ysf) - eyes كلمات أغنية
- robert charlebois - hervé métal كلمات أغنية
- redneck social club - my truck كلمات أغنية
- erademus - a lost man. (god's plan) كلمات أغنية
- jaydayoungan - i thought كلمات أغنية
- claudia mori - che scherzo mi fai كلمات أغنية
- gilda - esta noche seré tuya كلمات أغنية
- dead ends (philippines) - propoganda كلمات أغنية