
sudarshan acharya - baatas كلمات أغنية
[chorus: sudarshan acharya]
बतास चल्छ यो मन रुन्छ
हावाले झै तिम्रो यादले मुटु हल्लाइ दिन्छ ।
बादलझै छायेउ एकछिनको माया किन सुम्पि गयेऊ ।
[verse 1: sudarshan acharya]
माया त मैले गरेकै थिए
तर मलई किन छाडि गएउ
सारा संसार तिमी नै होउ भन्थेउ तर आज किन रुवाई गएउ ।
रमाइलो पल हामी सँगै बिताँउदा अरुको नजरमा पागल भएकै थिए माया त मैले गरेकै थिए तर आज किन छाडि गएउ ।
[chorus: sudarshan acharya]
बतास चल्छ यो मन रुन्छ
हावाले झै तिम्रो यादले मुटु हल्लाइ दिन्छ ।
बादलझै छायेउ एकछिनको माया किन सुम्पि गयेऊ ।
[verse 2: bses slwl i]
uh!!! चँगा झै उडिरहन्छ यो मन हावाले जता लगिदिन्छ त्यतै पुगिदिन्छ दुखेको यो मन
मेरो आँखा किन रसाईदिन्छ तिमीलाई सम्झेर तिम्रो अँगालोमा बाँदिन मन छ हाम्रो छुट्टै संसार सजाउन मन छ फेरि तिम्रो यादले आँखा भिजिदिन्छ
साँझ र्पछ यो मनको पिडा बल्झिदिन्छ अलि अलि तिम्रो यादले सताइरहन्छ सम्हालीन खोज्छु तिमीलाई भुलने प्रयास र्गछु तर तिम्रो याद भने आइदिन्छ तिम्रो याद बोकेर हिडिरहन्छु आँशु भने झरिदिन्छ सम्हालीन खोज्दा खोज्दै यि आँखाहरु रसाईदिन्छ तिम्रो यादमा डुबिरहन्छु मलाई आफ्नो सम्झी फर्की आउ । (yeah) मलाई आफ्नो सम्झी फर्की आउ । (uhh!)
[chorus: sudarshan acharya]
बतास चल्छ यो मन रुन्छ
हावाले झै तिम्रो यादले मुटु हल्लाइ दिन्छ ।
बादलझै छायेउ एकछिनको माया किन सुम्पि गयेऊ ।
[bridge: sudarshan acharya]
सम्हालिएको यो मेरो मन फेरी तिमीलाई नै सम्झी रोईदिन्छ ।
كلمات أغنية عشوائية
- mary eliza - porcelain كلمات أغنية
- vtb (noise pop) - glass towers كلمات أغنية
- stepa bely - лоурайда كلمات أغنية
- sapph1r3 - when i woke up, you were gone كلمات أغنية
- the deer (band) - errant tree كلمات أغنية
- tokyo town & avrin - real spring (real love) كلمات أغنية
- thomas machado - filho do rio grande كلمات أغنية
- unknxwn. - lrg. (2019) كلمات أغنية
- lil tero vert - bestfriends كلمات أغنية
- friedrich silcher - der wirthin töchterlein كلمات أغنية