kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

subin silwal - sapana كلمات أغنية

Loading...

खोजीरहे तिमीलाई, हरपल, हरक्षणमा
सोचिरहे, तिमीलाई, होश अनि, बेहोशिमा

गुनगुनाउदै तिम्रै नाम, यो गीतमा
सजाउदै तिम्रै याद, संगितमा
संगालिरहे तिम्लाई पाउने सपना .

बोलाइरहे तिमीलाई, मनमनै, यो शुन्यतामा
कोर्दै च्यात्दै, कति चोटी, यो भावना…

गुनगुनाउदै तिम्रै नाम, यो गीतमा
सजाउदै तिम्रै याद, संगितमा
संगालिरहे तिम्लाई पाउने सपना…

मेरा यी सारा भावना, पोख्नुछ तिमीलाई अंगालेर
जीवनको लामो यात्रामा, हिड्नुछ संगै हात समाएर
थाहा छ, यी मेरा सपना, पुरा हुदैनन् कहिले, तैपनि म…

गुनगुनाउदै तिम्रै नाम, यो गीतमा
सजाउदै तिम्रै याद, संगितमा
संगालिरहे तिम्लाई पाउने सपना…

सपना…

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...