subash karki - timro phool butte choli lyrics
[chorus]
तिम्रो फुलबुट्टे चोली मनपर्यो
तिम्रो कोइली झैँ बोली मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो हँसिलो मुस्कान मनपर्यो
तिम्रो कसिलो जिउज्यान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
[verse 1]
चाँदनि रूप तिम्रो, रेशमी छ केश
प्रकृति नै हार खाने, चञ्चले छ बैँस
तिम्रो नेपाली पन मनपर्यो
तिम्रो असली मन मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
[verse 2]
चकलेटि फेस तिम्रो, मुस्कान छ मिठो
दिलैमा सजाईसकेँ मैले, नक्कले यो ठिटो
तिम्रो गुलावि अधर मनपर्यो
तिम्रो नशालु नजर मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो फुलबुट्टे चोली मनपर्यो
तिम्रो हँसिलो मुस्कान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो हँसिलो मुस्कान मनपर्यो
तिम्रो कसिलो जिउज्यान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
كلمات أغنية عشوائية
- del paxton - loose leaf lyrics
- slimes souls - moving onto something new lyrics
- julión álvarez y su norteño banda - te dije lyrics
- tv room - big and strong lyrics
- blu detiger - you say lyrics
- po pollar - grace lyrics
- howe (usa) - flightless lyrics
- umut can - squad lyrics
- dainqq - success lyrics
- flowend - değilsin umrumda lyrics