
simma rai - maya pheri كلمات أغنية
[verse 1]
भागिजाने मोह फेरि किन गाढा?
उर्ली आउँछ चाहना छिन् भरको
माया नसाँचेको हैन, निष्ठुरी बनेको हैन
बेसमयी भावनाहरु आउँछन यसै
बदलिरहन्छन् बिलाउँछन् पलभरमै
त्यसैले बुझी बहकिने मन मायाका अनेक यि रङ्ग
वाचा नगाउने अब बेअर्थ बन्ने यी प्रीतिका गीतहरु
तर आज यो
[chorus]
साँझको हावाले, साँझको हावाले
यो जुनेली रातैले, जुनेली रातैले
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
[verse 2]
सोंचे आखिर किन? यो माया फेरि किन?
तिमीमा यो के छ र? ब्युँझायौं रहर किन?
रुप हो घायल बनाउने, तर रुपैले फस्दिनथें
बोली नै भनौं भने, कैयौं आए मिठो बोल्ने
तर जब तिमी आउँछौं सामु
बहार यस्तो ल्याउछौं
नबोलेनि आँखाले नै हजारौं कुरा गरिदिन्छौ
आवाज दिन्छौ मायाको
[bridge]
र सायद अलिक जिस्किने बानीले, जिस्किने बानीले
धकाई हेरिदिनाले, धकाई हेर्ने बानीले
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
यो साँझको हावाले
यो जुनेली रातैले
[chorus]
यो साँझको हावाले, साँझको हावाले
यो जुनेली रातैले, जुनेली रातैले
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
[outro]
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
तिमी, तिमी फेरि भन्छ यो मन
माया, माया, माया
كلمات أغنية عشوائية
- nataša đorđević - previše كلمات أغنية
- malak (eg) - 3ala bali كلمات أغنية
- chloe bari - stranger كلمات أغنية
- scarf face - high life كلمات أغنية
- nurzxznm - i wasn't near to leave you كلمات أغنية
- peter gabriel - blood of eden (secret world live) كلمات أغنية
- cyril kamer - 9 de marzo كلمات أغنية
- christy nockels - benediction (breath of god) كلمات أغنية
- inzo - drift like a cloud, flow like water كلمات أغنية
- oscar basza - falling كلمات أغنية