kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

saugan lama - bhumari كلمات أغنية

Loading...

के हू म
किन याहा छु
के लीन खेाजेकेा बिर्सेछु
भुमरीले मलार्इ
भुमरीले मलार्इ
तान्दै छ ।।

उ कुदि सक्येा
खेालामा अब मालार्इ तान्दै छ
पानिकेा गहिराहि नाप् न
तर महसुस हुन्छ येा तरिका हेार्इन
गहिरेा रहस्य त्याहा छैन
मेरेा प्रस्नकेा उतर पाउिदन ।।

अाफैले बनाएकेा येा चक्र हेा
जित्ने, हराउने जर्दैछन् एउटै घेरामा
कसरी पाउछन् नया केहि
कसरी पुग्छन् गहिराइमा
जब सबै फसियछन्, अाफ्रनै भुमरीमा ।।

तर हाम्रा अावाजहरू, हावाका पेाका हुन्छन्
अाफ्नै सास जुटायर, धेरै भन्ने रेाग फैलिय छन् ।।

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...