kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sanjeep pradhan - deurali ko chautarima كلمات أغنية

Loading...

देउराली को चौतारी मा
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको

आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को

लुकामारी खेलेको बन पाखामा
खेल्ने गर्थेउँ सानैमा
लुकामारी खेलेको बन पाखामा
खेल्ने गर्थेउँ सानैमा
एक अर्काको नाम लेखि ढुङ्गामा
एक अर्काको नाम लेखि ढुङ्गामा
बगरमा हामी डुलेको, आउछ अझै झझल्को
आउछ अझै झझल्को

इन्द्रेणीले सजेको नौ डाँडामा
खेल्ने गर्थेउँ साझैंमा
इन्द्रेणीले सजेको नौ डाँडामा
खेल्ने गर्थेउँ साझैंमा
बादल पारी को माया को सानो गाउंमा
बादल पारी को माया को सानो गाउंमा
संग संगै हामी डुलेको, आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
संगिनी ले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
आउछ अझै झझल्को
आउछ अझै झझल्को

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...