
sangam devkota - no not again كلمات أغنية
घण्टी बजाउ भ्रष्ट भगाउ…
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
नेपालको राजनीतिमा बिदेशी को हात छ
एमाले र गठबन्धनले सखापै पार्छ
गढतन्त्र आयो भन्छ देश लुटि रा छ..
मंघाहिको वृद्धिमा काङ्ग्रेस को हात छ ..
यो देशको स्थिति आज के भै राछ
आधिकारिक कुरा सब जनता लाई था छ…
तर पनि भोट किन भ्रष्टलाइ गाछ???
आमा बुबा दाजु भाइ सब्लाइ सम्झाउछु।
यो पटक त मैले नि घण्टी बजाउछु।
घण्टी बजाउ भ्रष्ट भगाउ…
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
देशर जनताको मुहार फेर्न लाई
नपत्याए जाउ बरु धरान हेर्न लाई
बालेनदाइको हाइ हाइ देस भरि छाएको छ
त्यसैले त रबिदाइले स्वतन्त्र ल्याएको छ।
भ्रष्टाचारि जति नेता सबैलाइ भगाउन
स्वस्तिक छाप हामि सब्ले स्वतन्त्रमा लागाउन
काका काकि छिमेकी अनि गाउँले लाई सम्झाउछु
यो पटक त स्वतन्त्र को घण्टी बजाउछु
घण्टी बजाउ भ्रष्ट भगाउ…
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
नदिनुस भोट भ्रष्टलाई गर्दछु म खबरदार
ढोग्लान खुट्टा माग्न भोट बन्नुस अलि होसियार
मै हु भन्ने नेतालाइ रबि दाइले खेदे
रबि जस्तो रास्ट्र प्रेमी चितवनले भेटे
पैसा संग टिकट साट्ने दलाललाई फालौ
यो पटकको चुनावमा घण्टीमै भोट हालौ
उखान टुक्का गर्ने हैन काम गर्नेलाइ रोजाऔ
नाताबाद को प्रबृदि लाई यो देशबाट खेदाऔ
र्याल सिगाने अनपढ्लाइ सांसद बाट घटाउ
यसपालिको चुनाबमा घण्टीलाई नै बजाउ!!
घण्टी बजाउ भ्रष्ट भगाउ…
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
हिजो हाम्लाई न्याय दिने यिनै रबि दाइ
जसरी नि जिताउनु छ हाम्ले उहाँलाइ
आबस्यक नि थिएन हामीलाई mcc यो जुन
देश बेच्ने अपराधी तिनै टाउके नेता हुन
कोरोनाको माहामारीमा जनता पिट्दै तर्साउने
चुच्चे नक्सा देखाएर भ्रम्म फैलाउने
पुजि बादी माफियाको भयो यहाँ रजाइँ
भगाउनु छ अब हाम्ले घन्टी लाइ नै बजाइ
घण्टी बजाउ भ्रष्ट भगाउ….
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
समृद्धको नारा संगै घन्टी बजाउ
बलात्कारि गुण्डा हरु सब्लाइ भगाउ
यो देशको राजनितिले ताती सको पारा
खोइत आज कहाँ छन ती दुष्ट हत्यारा
टाउको दुख्दा बिदेशमा उपचार छ तिन्का
गरिब जनता मर्नु पर्ने सिटामोलकै चिन्ता
भ्रष्टलाई होइन अब जानेलाइ छान्ने
यस्पालिको भोट सबैले घण्टी मै हो हाल्ने
रास्टृय स्वतन्त्र पार्टी हो हाम्रो
भ्रस्टाचारि कोहि छैनन सबै छन यहाँ राम्रो
घण्टी बजाउ भ्रष्ट भगाउ….
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
रास्ट्रप्रेमी युवा नेता यो पटक छान्नुस
अब पनि फेरि जनता भेडो नबन्नुस्
धन्यवाद छ उनिहरुलाइ जति गरेउ बिकास
सक्छ्म युवा जरुरी छ देशले पाउन निकास
यौटा सानो सन्देश हो यो नसम्झिनुस गाली
अब देशमा स्वतन्त्रको बज्ने छ है तालि
सन्देश मुलुक यो गितलाई सक्दो सेयर गरुँ
अब पनि हामी जनता भ्रममा नपरौ
स्वतन्त्र को लिडर सीपमा रबि दाइ आछ
घण्टी मै भोट हाल्ने कुरा सबलाई नै थाछ…?
घण्टी बजाउ भ्रष्ट भगाउ…
नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ
नो नट अगेन यो बार
मंसिर 4 कि वार कि पार..
संगम/सर्गम
كلمات أغنية عشوائية
- biggbh2 - sprayground كلمات أغنية
- kaleb rotvold - what more could i say? redux كلمات أغنية
- mar mejía - guerra كلمات أغنية
- izzy macarthur - light sleeper كلمات أغنية
- vestron vulture - g.s.a.b.t. كلمات أغنية
- trentaco - mr. president كلمات أغنية
- lord $hredda - all i really need pt. 2 كلمات أغنية
- why kay - custody كلمات أغنية
- the hoskins family - places to go, people to see كلمات أغنية
- 知念里奈 (rina chinen) - early morning كلمات أغنية