kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

samriddhi rai - asha كلمات أغنية

Loading...

[verse 1]
सुनेथे मायाले ल्याउछ खुशीयली
उ आँखाको नानी
एकै सासमा
त्यो मिठो मिठो बात
हातमा राखि हात
एकै आत्मा
तर हैन रहेछ साचो
चोखो माया लाउन गार्हो
यो दुनियाँको अरुनै चल्ती
सर्वस्व दिनु आज
उनी लाई मेरो साथ
यसमा किन भयो मेरै गल्ती

[chorus]
आशा आशामा
बिते पलहरु धद्कन हरु
आशा मायाको आशा

[verse 2]
माया प्रशस्तै वरिपरि
देक्छु म घरि घरि
सयौ जोडी प्रेमका
अधुरै रह्यो किन
खुशीका मेरा दिन
बेदना मनमा
तर आयौ तिमी आज
अध्यारो मन माझ
बाहार ल्यायोउ तिमी मेरै बनी
अनी सुने त्यो अवाज
बेदनाका सबै राज
तिम्रो मेरो जो हुनु थ्यो मिलन
[chorus]
आशा आशामा
बिते पलहरु धद्कनहरु
आशा तिम्रै आशा

[bridge]
अब तिमीनै मेरो जीत
तिमी नै मेरो संगीत
जीवनको तिमी साहारा
यात्रा तिमीनै
तिमी गन्तब्य

[chorus]
आशा आशामा
बिते पलहरु धद्कन हरु
आशा मायाको आशा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...