kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

samir shrestha - chaar dewar كلمات أغنية

Loading...

[verse 1]
चार दिवारको कोठामा, कति बस्नु गुम्सिएर
कति कोर्नु तिम्रो चित्र, कल्पनामा डुबेर
सपनाको संसारलाई, मिलेर बनाउनु छ
तिम्रो र मेरो पाईला, सँगै_सँगै सार्नु छ

[chorus]
कहिले हुने भेट हाम्रो
कहिले हुने मीठा कुरा
कैले हुने भेट हाम्रो
कैले पोख्ने मनका कुरा
कैले हुने भेट हाम्रो
कैले पोख्ने मनका कुरा
कहिले हुने भेट हाम्रो
कहिले हुने मीठा कुरा

[verse 2]
मुस्कानमा तिम्रो रम्न देऊ न
अंगालोमा बाँधी देऊ न
मुटु भित्र सजाएर
जुनी भरी साँची देऊ न
हात तिम्रो थामी सकेँ
अब कहिले छाड्ने छैन
यो सास मेरो गए पनि
साथ तिम्रो छाड्ने छैन
[chorus]
कहिले हुने भेट हाम्रो
कहिले हुने मीठा कुरा
कैले हुने भेट हाम्रो
कैले पोख्ने मनका कुरा
कैले हुने भेट हाम्रो
कैले पोख्ने मनका कुरा
कहिले हुने भेट हाम्रो
कहिले हुने मीठा कुरा

[outro]
कुरा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...