
samir acharya - duniya beglai chha كلمات أغنية
[intro: nickey karki & samir acharya]
ओ, मेरो दुनियाँ, ओ, मेरो दुनियाँ
ओ, मेरो दुनियाँ बेग्लै छ, ओ, मेरो दुनियाँ बेग्लै छ
दुनियाँ बेग्लै, दुनियाँ बेग्लै
[pre-chorus: nickey karki & samir acharya]
तिमी आउछौ भने आउ, आउ, आउ
मेरो दुनियाँ बेग्लै छ, हो, मेरो दुनियाँ बेग्लै छ
तिमी लाउछौ भने लाउ, लाउ, लाउ
यो फूलको बास्ना बेग्लै छ, यो फूलको बास्ना बेग्लै छ
[chorus: nickey karki & samir acharya]
चोखो मनको चोखो माया
जीवनको दर्पण छाया
मायाको हरेक चाला बेग्लै छ
तिमी आउछौ भने आउ, आउ, आउ
मेरो दुनिया बेग्लै छ, हो, मेरो दुनिया बेग्लै छ
मेरो दुनिया बेग्लै छ
[verse 1: nickey karki & samir acharya]
भावनाले छोइ देउ, म घुल्छु चन्दन घुले झै
माया रसले धोइ देउ, म उड्छु अत्तर उडे झै
हो, भावनाले छोइ देउ, म घुल्छु चन्दन घुले झै
माया रसले धोइ देउ, म उड्छु अत्तर उडे झै
[pre-chorus: nickey karki]
तिमी लिन्छौ भने लेउ, लेउ, लेउ
यो प्रितको चिनो बेग्लै छ, यो प्रितको चिनो बेग्लै छ
तिमी लिन्छौ भने लेउ, लेउ, लेउ
यो प्रितको चिनो बेग्लै छ, यो प्रितको चिनो बेग्लै छ
[chorus: nickey karki & samir acharya]
चोखो मनको चोखो माया
जीवनको दर्पण छाया
मायाको हरेक चाला बेग्लै छ
तिमी आउछौ भने आउ, आउ, आउ
मेरो दुनिया बेग्लै छ, मेरो दुनिया बेग्लै छ
मेरो दुनिया, ओ, बेग्लै छ
[bridge: nickey karki & samir acharya]
दुनियाँ बेग्लै
[verse 2: nickey karki & samir acharya]
तिमीले हेरे पग्ली दिन्छु, म घाममा हिउ पग्ले झै
तिमीले छोए बगी दिन्छु, म कल-कल खोला बगे झै
हो, तिमीले हेरे पग्ली दिन्छु, म घाममा हिउ पग्ले झै
तिमीले छोए बगी दिन्छु, म कल-कल खोला बगे झै
[pre-chorus: nickey karki]
तिमी डुब्छौ भने आउ, आउ, आउ
यो प्रेमको गङ्गा बेग्लै छ, यो प्रेमको गङ्गा बेग्लै छ
तिमी डुब्छौ भने आउ, आउ, आउ
यो प्रेमको गङ्गा बेग्लै छ, यो प्रेमको गङ्गा बेग्लै छ
[chorus: nickey karki & samir acharya]
चोखो मनको चोखो माया
जीवनको दर्पण छाया
मायाको हरेक चाला बेग्लै छ
तिमी आउछौ भने आउ, आउ, आउ
मेरो दुनिया बेग्लै छ, ओ, मेरो दुनिया बेग्लै छ
ओ, मेरो दुनिया, ओ, बेग्लै छ
كلمات أغنية عشوائية
- santana - she’s fire كلمات أغنية
- rico (nld) - henk كلمات أغنية
- ambient light orchestra - photograph كلمات أغنية
- borealis - forever lost كلمات أغنية
- jjobsful - buy tramadol online overnight delivery | buy tramadol online كلمات أغنية
- bosquito - pepita كلمات أغنية
- si señores rockfunk - despacito كلمات أغنية
- ajr - bang! كلمات أغنية
- diecicento35 - come me كلمات أغنية
- nidrike - vedergällning كلمات أغنية