kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sajjan raj vaidya - katha: episode vi - aaundai jaandai lyrics

Loading...

[intro: manish gandharva]
one, two, three

[verse: sajjan raj vaidya & sarun tamrakar]
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ_सधैँभरि फलिफुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो
तिम्रो_मेरोबीच धेरै कुरा छन्, निकै नै अप्ठेरो

[chorus: sarun tamrakar]
आउँदै_जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै_जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[chorus: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै_जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै_जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[outro: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै_जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...